श्री कल्खु बालकुमारी अजिमा( श्री कलंकी माई ) का पाउमा मूल चन्दुवा ( अजिमाको शिरमाथी राखिने चन्दुवा - इलाँ ) चन्दुवा चढाउने
मूल चन्दुवा
दशैको चन्दुवा
तपसिल
श्री कलंकी माता( कल्खु अजिमा) लाई मूल चन्दुवा चढाउनका लागि दाताले ब्यहोर्नु पर्ने मूल चन्दुव, र झल्लर लम्बाई ---==
क . चन्दुवा
मूल चण्दुवा एक तिन तहको २.६ स्क्वायर फुट चारपाते चन्दुवा एक
ख. झल्लर
मूल चन्दुवा
मूल चन्दुवा
दशैको चन्दुवा
🙏🙏🙏यश २०८० वर्षको दशैको लागि श्री कलंकीमाता(कल्खु ुअजिमा)को मूल चन्दुवा तथा मन्दिरको चारैतर्फको झल्लर कलंकी निवासी रामबहादुर थापा मगरजीबाट सभक्ती चढाउनु भएको छ ।
मातालाई साधाण चन्दुवा जुनसुके बेला कुनै पनि श्रद्धालु भक्तजनले चढाउन सक्ने भए तापनि मूल चन्दुवा भने वर्षको एक पटक दशैमा मात्र चढाउने श्री कलंकी मन्दिरको परम्परा रहि आएको छ ।
मूल चन्दुवा चढाउन चाहने भक्तवनले वर्ष दिन अगाडि देखि नै आफ्नो नाम मन्दिर समितिलाई लाई दिनु पर्ने हुन्छ । मूल चन्दुवा चढाउने भक्तजनले मूल चन्दुवाका साथै मन्दिरको चारै तर्फ राखिने झल्लर, ढोकामा राख्ने झल्लर, पिपल बाोटका झल्ल , दशै कोठा तथा दशै कोठा अगाडिको छटका लागि,समेतचाहिने तपसिल अनुसार चढानु पर्ने हुन्छ ।
तपसिल
श्री कलंकी माता( कल्खु अजिमा) लाई मूल चन्दुवा चढाउनका लागि दाताले ब्यहोर्नु पर्ने मूल चन्दुव, र झल्लर लम्बाई ---==
क . चन्दुवा
मूल चण्दुवा एक तिन वा चार तहको २.६ स्क्वायर फुट चारपाते चन्दुवा एक
ख. झल्लर
१.१. मन्दिरको चारै तर्फको लागि झल्लर ८२ फिट
२.मन्दिर भित्रको ट्रसको लागि झल्लर १६ फिट
३. भित्ताको लागि झल्लर १६ फिट
४. मन्दिरको ढोकाको लागि ५ फिट
५. पिपल बोटको लागि १३ फिट
६. जमरा कोठाको अगाडिको छटको लागि ३५ फिट
७. जमरा कोठाको ढोकाको लागि झल्लर ३ फिट
८. पानी ट्याङ्की मुनीको लागि झल्लर ५४ फिट
जम्मा २३४ फिटको झल्लर
👉️ झल्लरमा टुना राख्दा १-१ फुटको दुरीमा राखी १ फुटको टुनालाई ठीक आधा( ६ - ६ ईन्च हुने गरि) झल्लरमा सिलाई गरि जोड्ने
२०८० सालको दशैमा स्थानीय राम बहादुर थापागरज्यूबाट मूल चँदुवा सहित मन्दिरकोलागि चाहिने सबै झल्लरहरु चढाइयो ।
जवाब देंहटाएंआगामी २०८१ सालको दशैमा स्थानीय बामदेव सिग्देल ज्यूबाट मूल चँदुवा र चाहिने सबै झल्लर।चढाउन समितिमा १३ कार्तिक २०८० मा आफ्नो नाम दर्ता गरि,सक्नु भएको छ ।
जवाब देंहटाएंइस टिप्पणी को लेखक द्वारा हटा दिया गया है.
जवाब देंहटाएं२०८१ सालमा मूल चँदुवा भढाउने विषयमा।
जवाब देंहटाएंआगामी दशेैमा स्थानीय श्री बामदेव सिग्देल ज्यूबाट श्री कलंकी मातालाई मूल चँदुवा चढाई पाउन गत कार्तिक १३ मा नै मन्दिर समितिमा निबेदन दिनु भएको भएता पनि आफ्नो स्व. पत्नी नानी मैयाँ अधिकारिका नाउमा आगामी ०८१ सालको दशैमा मूल चँदुवा चढाने मनसाय राख्नु भएको । यस विषयमा सिग्देल ज्यू संग आफ्नो मनसाय राख्दै छलफल गर्नु भई वाग्लेज्यू र अधिकारीज्यू,समेतको आन्तरिक सहमतिमा सिग्देल ज्यूले २०८२ सालको दशैमा मात्र चँदुवा चढाउने भएको छ ।
आउने ०८१ सालको दशेैमा श्री लक्ष्म अधिकारी ज्यूले आफ्नो स्व . पत्नीका नाममा श्री कलंकी मातका मूल चँदुवा भएको छ ।
सोमबार १४ फागुन २०८० फागुन कृष्ण द्धितिया
ने.सं. ११४४ सिल्लागाः द्वितीया,